तस्बिरहरुमा हेरौँ : हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्राby सुजन तिमल्सिना/नेपाल न्यूज बैंक|1 week ago काठमाडौँ । काठमाडौँको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। तस्बिरहरु : सुजन तिमल्सिना/नेपाल न्यूज बैंक More by सुजन तिमल्सिना/नेपाल न्यूज बैंक