🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजका तस्बिरहरु (फोटो समाचार )

बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित देशका विभिन्न स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि विस्तापित सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं ४ स्थित गल्थुम र माझिटार ईलाकामा नेपाली सेनाको उद्धार टोलीले बाढीबाट विस्थापित भएका परिवारहरुलाई बस्नको लागि दुई स्थानमा सात÷सात वटा गरी जम्मा १४ वटा अस्थायी बासस्थानको व्यवस्था गरेको छ । तस्वीर : नारायण न्यौपाने, रासस\"\"

मनाङ जिल्लाको विभिन्न स्थानहरुमा बाढी पहिरोको कारण जोखिममा परेका ८१ जनालाई नेपाली सेनाको एमआइ १७  हेलिकप्टरद्वारा उद्धार गरि सुरक्षित स्थानमा लगिएको छ । तस्वीर : नारायण न्यौपाने, रासस

\"\"

गुल्मीको मुसिकोट नगरपालिकाको बडागाउँमा खानेपानीको पाइप बिछ्याउन श्रमदान गर्दै नागरिक । तस्बिर: हुमाकान्त पोखरेल,रासस

\"\"

पोखरा महानगरपालिका–६ ताल बाराही मन्दिर जाने बाटो नजिकै बाँसको झ्याङमा बचेरालाई चारो खुवाउँदै वस्तु बकुल्ला । तस्बिरः राधिका कँडेल,रासस

\"\"

(210621) — AMRITSAR, June 21, 2021 (Xinhua) — People perform yoga at a park in Amritsar district of India's northern state Punjab, on June 21, 2021, the International Yoga Day. (Str/Xinhua)

\"\"

दोदा नदीमा पक्की पुल नभएकाले लालझाडी गाउँपालिका खल्ला जाइका बासिन्दा अस्थायी पुलबाट आवतजावत गर्दै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु,रासस

\"\"

जिल्ला प्रहरी कार्यालयको परिसरमा सोमबार वृक्षरोपण गर्दैं बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी । तस्वीर : विनोदसिंह विष्ट,रासस

\"\"