हिँउ माथि हेलि , पृष्ठभूमिमा नयाँ काङ्गा शिखर (तस्विरहरु)by ग्याल्पो तामाङ / नेपाल न्यूज बैंक|March 24, 2026March 25, 2026 नयाँ काङ्गा शिखर लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र अवस्थित छ। करिब ५,८४४ मिटर उचाइ रहेको यो शिखर क्याङ्जिन गोम्पा नजिकै पर्दछ। नयाँ काङ्गा विशेषगरी पर्वतारोहण सुरु गर्न चाहनेहरूका लागि उपयुक्त मानिन्छ। तस्विरहरू : ग्याल्पो तामाङ / नेपाल न्यूज बैंक More by ग्याल्पो तामाङ / नेपाल न्यूज बैंक