🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मौसम खुलेपछि बाजुराको सदरमुकाम मार्तडी र कोल्टी आसपासको क्षेत्र (तस्विरसहित)

बाजुरा । मौसम खुलेसँगै बाजुराको सदरमुकाम मार्तडी, बाजुराको दोस्रो ठुलो मुख्य व्यापारिक विन्दु कोल्टी लगायत आसपासका क्षेत्र मनमोहक देखिएका छन् । लगातारको मौसम बदली पश्चात् बाजुरामा आज मौसम पूर्ण रूपमा खुलेको छ ।

वर्षा र हिमपात पछि यहाँका उच्च लेकाली तथा हिमाली भू-भाग हिउँको घुम्टोमा सजिएर सेताम्य बनेका छन् । सदरमुकाम मार्तडी आसपासको क्षेत्र मौसम खुलेपछि कञ्चन देखिएको छ । त्यस्तै पूर्वी उत्तरी भेगको कोल्टी क्षेत्र समेत सुन्दर देखिएको छ ।

सदरमुकाम मार्तडी बाजुराको प्रमुख व्यापारिक केन्द्र हो भने,कोल्टी बाजुरा जिल्लाको दोस्रो मुख्य व्यापारी केन्द्र हो । कोल्टी बाजुरा जिल्लाकै एक मात्रै विमानस्थल भएको ठाउँ समेत हो । मौसम खुलेपछि बाजुराको प्राकृतिक सौन्दर्ययता निकै सुन्दर देखिएको छ ।

तस्बिरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *