🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तस्विरमा जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर

जानकी मन्दिर जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको एक भव्य मन्दिर हो। जनकपुरमा अवस्थित यो मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र मानिन्छ, किनभने यहाँ माता सीताको जन्मस्थल रहेको विभिन्न धर्मगर्न्थहरुमा उल्लेख गरिएको छ । उत्कृष्ट राजपूत र मुगल शैलीको मिश्रित वास्तुकलामा निर्माण गरिएको यो मन्दिर सेतो तथा विभिन्न रंगहरूले सजाइएको छ, जसले यसको आकर्षण अझ बढाएको छ । विशेष गरी विवाह पञ्चमीका अवसरमा यहाँ हजारौं भक्तजनको भिड लाग्ने गर्दछ ।

तस्बिरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *