काठमाडौं, फागुन १९ । प्रि ओपन सेसनमा नेप्से सूचक ९.९४ अंकले बढेको छ । यससँगै सूचक २९००.२३ विन्दुमा आएको छ । १ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
९५ कम्पनीको ३० हजार ९ सय ४३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय ५० वटा कारोबार भएको हो । ६२ कम्पनीको मूल्य बढ्दा २५ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
प्रतिकृया दिनुहोस