🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तराई मधेस केन्द्रित ८ दलको बैठक सुरू

काठमाडौं । तराइ मधेस केन्द्रित दलहरूको संयुक्त बैठक सुरू भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा सो बैठक बसिरहेको हो ।  

बैठकमा ८ दलको सहभागिता रहेको छ । जसअनुसार जसपाबाट रेणु यादव, जनमत पार्टीवाट शरदसिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा, मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीवाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट रामनरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव, सब्बिर हुसैन तथा तमलोपाबाट वृषेशचन्द्र लाल, र विजय सिंह रहेका छन् ।

गठबन्धन बनाउने तयारीका साथ सो बैठक बोलाइएको हो । छलफल जारी रहेको छ ।