🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आएरल्याण्डसँग टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं, २५ चैत । नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने भएको छ । 

एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला फिल्डङ गर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयरल्यान्ड  ‘ए’ का कप्तान निल रकले टस जितेर ब्याटिङको निर्णय लिएका छन् ।

अघिल्ला दुवै खेलमा पराजित हुँदै शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । यसअघि नेपाल २१ र १४४ रनले पराजित भइसकेको छ ।