🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कार्यवहाक प्रमुख डंगोलद्वारा गुह्येश्वरी ढल प्रशोधन केन्द्रको अनुगमन (तस्विरसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले गुह्येश्वरी ढल प्रशोधन केन्द्रको आकस्मिक अनुगमन गरेकी छन्।

मिति २०८३ वैशाख ८ गते मंगलबार महानगरपालिकाको सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत तथा स्थानीयसहित अनुगमन गरिएको हो।

अनुगमनका क्रममा कार्यवहाक प्रमुख डंगोलले केन्द्रको अवस्था दयनीय रहेको भन्दै सुधारका लागि सम्बन्धित निकायहरू जिम्मेवार भएर प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याइन्।

तस्विर  : सुजन तिमल्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *