🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मध्यपुर थिमिमा सिन्दूर जात्रा मनाइँदै (तस्बिरहरु)

भक्तपुरको मध्यपुर थिमिमा हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत आज सिन्दूर जात्रा मनाइएको छ । परम्परागत रूपमा मनाइने यस जात्रामा स्थानीय बासिन्दाहरूले एकअर्कामाथि सिन्दूर लगाएर यो जात्रा मनाउछन् । यो जात्रा बिस्का जात्राको महत्वपूर्ण अंश मानिन्छ, जसले नयाँ वर्षको आगमनसँगै समुदायमा एकता र उमङ्ग ल्याउने विश्वास गरिन्छ ।

तस्बिरहरु : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *