🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विवाहमा विरुवा उपहार

भारतको छत्तीसगढको एउटा परिवारले समाजमा एउटा उत्कृष्ट सन्देश दिनका निम्ति र आफ्नो सामाजिक दायित्व पूरा गर्न विवाहमा उपार स्वरुप विरुवा दिएका छन् । एक महतो परिवारले अनौठो पहल सुरु गरेको छ र समाजलाई चकित पारिदिएको छ । भारतको रायपुर नजिकको पचपेढी नाका दावडा कोलोनीमा बस्ने प्रशान्त महतोले आफ्नो बहिनीको विवाहमा आउेन निम्तालूहरूलाई रुखको सानो बोट उपहार दिने निर्णय गरे ।

विवाह परम्परा अनुसार धुमधामले भयो । पर्यावरण बचाउनका लागि विवाहमा सामेल हुन आएका सबै पाहुनालाई उक्त परिवारले रिटर्न गिफ्ट स्वरुप विरुवाको बोट दिएर राम्रो सन्देश प्रवाह गरेको थियो । उनको भाई प्रशान्तले एक नर्सरीबाट यसका लागि ३०० वटा बोट ल्याएका थिए । प्रशान्त महतोले पर्यावरण संरक्षणका लागि नयाँ अभियान सञ्चालन गरेका छन् ।