🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शेरबहादुर देउवाले फागुन ६ गते प्रमंबाट राजिनामा दिने !

काठमाडौं, माघ २४ \\ शेरबहादुर देउवाले आगामी फागुन ६ गते प्रधानमन्त्री पदबाट राजिनामा दिनेगरी ‘माइण्ड मेकअप’ गरिसकेको देउवानिकट श्रोतले बतायो।

एक-दुईजना ज्योतिषीहरु छन् जस्लाइ देउवाले सधैं निकट राख्छन्। आफ्नो जीवनका महत्वपूर्ण कदम चाल्दा जहिले पनि तिनै ज्योतिषसँग सल्लाह लिने गर्छन्। ती ज्योतिषले फागुन ६ गते राजिनामा गर्दा उत्तम हुने बताएकोले शेरबहादुर देउवाले ५ गते सम्ममा निर्वाचनपरिणाम राष्ट्रपतिसमक्ष पेश गरिसक्न अयोधि यादवसँग भनिरहेको समेत् श्रोतले प्रष्ट गर्यो।