🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल
Posted in

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ, २० फागुन : हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको र ती भू–भागलगायत बाँकी भू–भागहरूमा तुँवालो … आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादलRead more

इरान आक्रमणप्रति चीनको असहमति, खामेनीको हत्या ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दा
Posted in

इरान आक्रमणप्रति चीनको असहमति, खामेनीको हत्या ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दा

बेइजिङ,  (रासस/एएफपी) : मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहो¥याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले २०८२ फागुन १९ गते  मङ्गलबार इजरायलका विदेशमन्त्री गिडियोन सारसँग टेलिफोन वार्ता गर्दै बेइजिङले इरानविरुद्धको … इरान आक्रमणप्रति चीनको असहमति, खामेनीको हत्या ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दाRead more

निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ
Posted in

निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ

निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ विराटनगर । आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले कोशी प्रदेशभर उच्च सतर्कता अपनाएको छ । श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत प्रदेशका सम्पूर्ण … निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथRead more

आईजीपी कार्कीका १०० दिन : प्रहरीकाे खस्किएको मनोबल उकास्दै  
Posted in

आईजीपी कार्कीका १०० दिन : प्रहरीकाे खस्किएको मनोबल उकास्दै  

मनोबल उकास्ने सुरुवात : रासन, कर्जा र तल्लो तहको आत्मविश्वास काठमाडौँ । जेनजी आन्दोलनले केवल राजनीतिक बहस मात्र होइन, राज्य संयन्त्रको विश्वसनीयतामाथि पनि गहिरो प्रश्न खडा गरेको थियो। सडकको तनाव, सामाजिक सञ्जालको तीव्र आलोचना र … आईजीपी कार्कीका १०० दिन : प्रहरीकाे खस्किएको मनोबल उकास्दै  Read more

इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि
Posted in

इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि

काठमाडौं । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । मृत्यु हुने सेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठ भएको अबुधाबीस्थित नेपाली राजदूतावास र एनआरएनए युएइले जनाएको छ। २०८२ फागुन १८ गते सोमबार … इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टिRead more

पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंकमा पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिड
Posted in

पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंकमा पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिड

काठमाडौं । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आइतबार साँझदेखि नै सवारी साधनहरुको भिड लागेको छ । अधिकांस पम्पहरुमा लामो लाइन देख्न सकिन्छ । २०८२ फागुन १६ गते शनिबारदेखि मध्यपूर्वमा इरान र इजरायल बिचको बढ्दो तनाबले उग्र … पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंकमा पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिडRead more

काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्यो, बुधबारसम्म नौं लाख बाहिरिने अनुमान
Posted in

काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्यो, बुधबारसम्म नौं लाख बाहिरिने अनुमान

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्न काठमाडौं उपत्यका छाड्नेक्रम बढेको छ । यातायात व्यवसायी तथा ट्राफिक प्रहरी दुवैका अनुसार, चुनावका लागि ठूलो संख्यामा मतदाताहरु बाहिरिसकेका छन् भने वाहिरिनेक्रम … काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्यो, बुधबारसम्म नौं लाख बाहिरिने अनुमानRead more

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
Posted in

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

काठमाडौँ, १८ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । –––

लोकतन्त्रको महाकुम्भ र सचेत मतदाता
Posted in

लोकतन्त्रको महाकुम्भ र सचेत मतदाता

काठमाडौँ, १७ फागुन (रासस) : नेपाली राजनीतिमा फेरि एकपटक निर्वाचनको सरगर्मी बढेको छ । संवैधानिक व्यवस्थाअनुसार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै  छ । यस महाकुम्भलाई केवल सत्ता परिवर्तनको प्राविधिक प्रक्रियाका रूपमा मात्र नभई लोकतन्त्रको … लोकतन्त्रको महाकुम्भ र सचेत मतदाताRead more

खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै
Posted in

खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाई आक्रमणमा मारिएको दाबी गरेसँगै इरानका विभिन्न भागमा उत्सव मनाइएको खबरहरु सार्वजनिक भएका छन् । यद्यपि इरानका कुनै पनि आधिकारिक निकायले अझैं सम्म खामेनीको … खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदैRead more