काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ । यसै क्रममा शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो ‘मिना अल अहमदी’ तेल रिफाइनरीमा ड्रोन … कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमणRead more
प्रमुख समाचार
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ (तस्विरहरू)
प्रधानमन्त्री सुशीला कार्की जनकपुरधाम पुग्नुभएको छ । सत्ता सुम्पिनुअघि देश दौडाहामा रहनुभएको उहाँले मिति २०८२ चैत ६ गते शुक्रबार जानकी मन्दिरमा पूजाअर्चनासमेत गर्नुभएको छ । तस्विरहरु : चैत ६ गते
प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा
सुर्खेत । प्रधानमन्त्री सुशीला कार्कीले प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन् । मिति २०८२ चैत ५ गते बिहीबारबाट कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले चैत ६ गते शुक्रबार बिहान १५ मिनेट चनदननाथ मन्दिरमा पुजा गरेकी हुन् … प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजाRead more
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?
सुर्खेत । फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ । बिहीबारको कर्णाली प्रदेशसभामा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले इनिशाको घटनामा प्रदेश सरकारको धारणा मागेका … इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?Read more
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
काठमाडौं । कतारको रास लाफान औद्योगिक शहरमा भएको भिषण क्षेप्यास्त्र आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पु¥याएको छ । यस आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घटेको छ, जसले भारत … कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्काRead more
प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा
सुर्खेत । प्रधानमन्त्री सुशीला कार्कीले प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन् । बिहीबारबाट कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान १५ मिनेट चनदननाथ मन्दिरमा पुजा गरेकी हुन् । चन्दननाथमा कार्कीको पूजाआजाले कर्णालीको धार्मिक पर्यटनमा महत्वपूर्ण … प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजाRead more
तस्विरमा जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर
जानकी मन्दिर जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको एक भव्य मन्दिर हो। जनकपुरमा अवस्थित यो मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र मानिन्छ, किनभने यहाँ माता सीताको जन्मस्थल रहेको विभिन्न धर्मगर्न्थहरुमा उल्लेख गरिएको छ । उत्कृष्ट … तस्विरमा जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरRead more
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी: डा. समीम अख्तर
काठमाडौं । अन्तर्राष्ट्रिय खुसी दिवस प्रत्येक वर्ष मार्च २० तारिखका दिन विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसंघले खुसीलाई मानव जीवनको आधारभूत लक्ष्य र अधिकारका रूपमा मान्यता दिँदै यो दिवस मनाउन सुरु गरेको हो । सन् २०११ … एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी: डा. समीम अख्तरRead more
मुख स्वास्थ्यले दाँत र गिजा मात्र होइन,समग्र स्वास्थ्य निर्धारण गर्छ
काठमाडौं । आज विश्व मुख स्वास्थ्य दिवस । हरेक वर्ष मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रमको आयोजनागरी मनाइन्छ । मुख र दाँतको स्वास्थ्यबारे जनचेतना फैलाउन, रोगहरू रोकथाम गर्न र स्वस्थ्य बानी व्यवहार … मुख स्वास्थ्यले दाँत र गिजा मात्र होइन,समग्र स्वास्थ्य निर्धारण गर्छRead more
रा.स्व.पा.को अग्निपरीक्षा : नारा कि नैतिकता ?
नेपाली समाजमा अहिलेसम्म पनि निष्पक्ष र तथ्यमा आधारित भएर विवेकसम्मत वा तर्कसम्मत निष्कर्ष निकालेर निर्णयमा पुग्ने प्रक्रियाको संस्थागत आधार स्थापित हुन सकेको पाइँदैन । केही अपवाद बाहेक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, समर्थकहरू तथा राजनीतिक … रा.स्व.पा.को अग्निपरीक्षा : नारा कि नैतिकता ?Read more



