🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै
Posted in

खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाई आक्रमणमा मारिएको दाबी गरेसँगै इरानका विभिन्न भागमा उत्सव मनाइएको खबरहरु सार्वजनिक भएका छन् । यद्यपि इरानका कुनै पनि आधिकारिक निकायले अझैं सम्म खामेनीको … खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदैRead more

मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ – आयुक्त राणा
Posted in

मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ – आयुक्त राणा

काठमाडौँ, १६ फागुन : निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताउनुभएको छ । उहाँले ‘मौनअवधि’ निर्वाचनमा प्रचारप्रसार गरेर थाकेका उम्मेदवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि … मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ – आयुक्त राणाRead more

चेतावनी : भ्रष्टाचार रोक्न अब कठोर कदम चाल 
Posted in

चेतावनी : भ्रष्टाचार रोक्न अब कठोर कदम चाल 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सुशासन र समृद्धि नागरिकको अधिकार : भ्रष्टाचार नियन्त्रणमा बनौं सबै जिम्मेवार’ भन्ने नारासहित ३५औं स्थापना दिवस सम्पन्न गरेको छ । आयोगले ०८२ माघ २८ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा … चेतावनी : भ्रष्टाचार रोक्न अब कठोर कदम चाल Read more

‘फेक रेस्क्यू’मा संलग्न विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुरसहित दुई जना पक्राउ
Posted in

‘फेक रेस्क्यू’मा संलग्न विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुरसहित दुई जना पक्राउ

काठमाडौँ, १३ फागुन : पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र … ‘फेक रेस्क्यू’मा संलग्न विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुरसहित दुई जना पक्राउRead more

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला
Posted in

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ । निष्कासन गरिएको … पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुलाRead more

नेप्से सामान्य अंकले घटेर २ हजार ७६९ बिन्दुमा बन्द
Posted in

नेप्से सामान्य अंकले घटेर २ हजार ७६९ बिन्दुमा बन्द

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेर २ हजार ७६९.०९ बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ३.०७ अंक अर्थात् ०.११ प्रतिशतले घटेको हो । कारोबार सुरु हुँदा उतार–चढाव देखिएको बजारमा मध्यान्हपछि केही … नेप्से सामान्य अंकले घटेर २ हजार ७६९ बिन्दुमा बन्दRead more