काठमाडौँ, १ चैतः यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा कायम भएको … नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो, रु १४ अर्ब ३२ करोड ९६ लाखकाे काराेवार Read more
प्रमुख समाचार
ग्लोबल मनि विकमा ग्लोबल आइएमई सक्रिय
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसर पारेर विद्यार्थी तथा युवालाई लक्षित गर्दै देशभर वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंकले सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा वित्तीय तथा डिजिटल … ग्लोबल मनि विकमा ग्लोबल आइएमई सक्रियRead more
निजामती प्रशासन : कानून अड्काउने, सरुवा रोक्ने, अन्तिम महिनामा बजेट उडाउने-यही हो प्रशासनको असली ‘कला’ !
काठमाडौं । नेपालमा सरकार फेरिन्छ, मन्त्री फेरिन्छन्, नारा फेरिन्छ; तर सिंहदरबारको पुरानो रोग भने उही रहन्छ-फाइल थन्क्याउने, सरुवा रोक्ने, जिम्मेवारी पन्छ्याउने र अन्तिममा “प्रक्रियामै छ” भनेर जनतालाई झुलाउने। राजनीति अस्थिर भयो भनेर धेरैले देश बिग्रियो … निजामती प्रशासन : कानून अड्काउने, सरुवा रोक्ने, अन्तिम महिनामा बजेट उडाउने-यही हो प्रशासनको असली ‘कला’ !Read more
पहाडमा चट्याङ्गसहित वर्षा, हिमालमा हिमपात
काठमाडौँ, २०८२ फागुन ३०, साँझ ५ः५० बजे । देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा मौसम एकाएक सक्रिय बनेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा … पहाडमा चट्याङ्गसहित वर्षा, हिमालमा हिमपातRead more
परराष्ट्रमन्त्री शर्माद्वारा सरकार प्रवासी नेपालीको सुरक्षा र लगानीप्रति सजग रहेको प्रतिबद्धता
काठमाडौं, ३० फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा इन्टरनेसनल कन्फ्रेन्स (विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ । काठमाडौंस्थित सोल्टी होटलमा आयोजित अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री … परराष्ट्रमन्त्री शर्माद्वारा सरकार प्रवासी नेपालीको सुरक्षा र लगानीप्रति सजग रहेको प्रतिबद्धताRead more
भूमिका श्रेष्ठको संसद प्रवेशले उठाउने पहिचानको वहस कस्ताे रहला ? सात सवाल के के हुन् ?
नेपालको राजनीतिमा हालै एउटा ऐतिहासिक क्षण सिर्जना भएको छ। भूमिका श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीबाट सांसदका रूपमा अनुमोदन गरेसँगै नेपालले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट दोस्रो पटक संसदमा प्रतिनिधित्व देखिन लागेको छ। २०६४ सालको … भूमिका श्रेष्ठको संसद प्रवेशले उठाउने पहिचानको वहस कस्ताे रहला ? सात सवाल के के हुन् ?Read more
‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा
काठमाडौं । पछिल्लो समयकी नम्बर वान अभिनेत्रीको रुपमा पहिचान स्थापित गरेकी स्वस्तिमा खड्काले अभिनय गर्न थालेको एक दशकपछिको यात्रामा पहिलोपटक ‘अडिसन’ मार्फत फिल्म ‘लालीबजार’ मा अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताएकी छिन् । षट्कोण आर्टसले निर्माण … ‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमाRead more
इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा
काठमाडौँ – सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनाको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन्। उक्त घटनाले समग्र समाजलाई स्तब्ध बनाएको छ। न्यायको माग गर्दै विभिन्न नागरिक समूह, अधिकारकर्मी तथा लैङ्गिक तथा … इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमाRead more
एमाले अध्यक्ष ओलीलाई पितृशोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षमा निधन
काठमाडौँ, २९ फागुन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका … एमाले अध्यक्ष ओलीलाई पितृशोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षमा निधनRead more
हृदयघातका कारण एमाले केन्द्रीय सदस्य थापाको निधन
गण्डकी, २८ फागुनः नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुुभयो । पार्टी बैठकमा आज बोल्ने … हृदयघातका कारण एमाले केन्द्रीय सदस्य थापाको निधनRead more




