काठमाडौं । २०८२ भदौ २३ र २४ गते काठमाडौंमा भएको हिंसात्मक आन्दोलनका क्रममा सिंहदरबारभित्रको वास्तविक अवस्था कति भयावह थियो भन्ने चित्र नेपाली सेनाका नरसिंहदल गण, सिंहदरबार ब्यारेकका गणपति प्रमुख सेनानी गणेश खड्काको बयानले फेरि उजागर … सिंहदरवार सुरक्षामा असफल कर्नेल के भन्छन्,सेनाको धर्म देश जल्दा पनि रमिता हेरेर बस्ने हो ?Read more
अन्य
नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु
काठमाडौं । नेपाली सेनाको नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ । उक्त तालिमको शुभारम्भ बलाधिकृत रथी प्रदीप जंग के.सीले आइतबार (आज) गरेका हुन् । कार्यक्रममा नेपाली … नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरुRead more
सशस्त्र प्रहरीद्वारा नारायणीमा डुबेका दुई बालकको शव फेला
चितवन । भरतपुर महानगरपालिका–३ बाह्रघरेस्थित नारायणी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ। २०८२ चैत १५ गते डुबेर बेपत्ता भएका भरतपुर महानगरपालिका–१६ शरणपुर निवासी तथा बाह्रघरेस्थित मुन लाइट … सशस्त्र प्रहरीद्वारा नारायणीमा डुबेका दुई बालकको शव फेलाRead more
सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरो
काठमाडौं । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल ह्याक हुने घटनामा उल्लेख्य वृद्धि देखिएको छ । यससँगै अनलाइनमार्फत हुने ठगीका घटना पनि बढ्दो क्रममा रहेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार यी घटनाहरूको मूल कारण … सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरोRead more
एघार लाख बराबरको हुक्का फ्लेवर बरामद
परासी, चैत । जिल्ला पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, तरैनी क्षेत्रमा सशस्त्र प्रहरी बलको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको हुक्का फ्लेवर बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. बलिनगरबाट स.प्र.ना.नि. सत्यनारायण … एघार लाख बराबरको हुक्का फ्लेवर बरामदRead more
बर्दघाटमा बस–ट्रक ठोक्किँदा हताहती, नेपाली सेनाद्वारा उद्धार
बर्दघाट, चैत १४ गते। महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–४ स्थित घिउखोलामा मालवाहक ट्रक र यात्रुवाहक बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मृतक तथा घाइतेहरूको नेपाली सेनाको गोरखदल गणबाट उद्धार गरिएको छ। दुर्घटनापछि नेपाली सेनाको गोरखदल गणबाट खटिएको … बर्दघाटमा बस–ट्रक ठोक्किँदा हताहती, नेपाली सेनाद्वारा उद्धारRead more
जटिल प्रसूति अवस्थामा हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार
को हवाई उद्धार सुर्खेत, चैत्र १३ । दुर्गम हिमाली जिल्ला हुम्लामा जटिल प्रसूति समस्यामा परेकी एक महिलाको नेपाली सेनाले सफलतापूर्वक हवाई उद्धार गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय महिला सशक्तीकरण … जटिल प्रसूति अवस्थामा हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धारRead more
नेपाली शान्ति सैनिकको नयाँ टोली प्रस्थान
काठमाडौँ । संयुक्त राष्ट्र संघको आव्हानमा Central African Republic मा सञ्चालन भइरहेको United Nations Multidimensional Integrated Stabilization Mission in the Central African Republic (MINUSCA) अन्तर्गत तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार … नेपाली शान्ति सैनिकको नयाँ टोली प्रस्थानRead more
चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण
एजेन्सी । चीनले सन् २०२६ मार्च २६ बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ । जसले दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा राख्न सफल भएको छ । रकेटले उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट … चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपणRead more
चीनमा चमत्कार गर्दै रोबोट ट्राफिक
एजेन्सी । चीनको प्रविधि केन्द्र शेन्जेनमा रोबोट ट्राफिक अधिकारीहरू थप स्मार्ट बन्दै गएका छन् । हुनत दक्षिणी चीनको ‘टेक हब’का रुपमा मानिने शेन्जेनमा, रोबोट ट्राफिक अधिकारीहरू असामान्य दृश्य भने होइनन् । तिनीहरू भीडको समयमा ट्राफिक … चीनमा चमत्कार गर्दै रोबोट ट्राफिकRead more




