परासी, चैत । जिल्ला पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, तरैनी क्षेत्रमा सशस्त्र प्रहरी बलको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको हुक्का फ्लेवर बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. बलिनगरबाट स.प्र.ना.नि. सत्यनारायण … एघार लाख बराबरको हुक्का फ्लेवर बरामदRead more
Author: साँघु सम्बाददाता
बर्दघाटमा बस–ट्रक ठोक्किँदा हताहती, नेपाली सेनाद्वारा उद्धार
बर्दघाट, चैत १४ गते। महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–४ स्थित घिउखोलामा मालवाहक ट्रक र यात्रुवाहक बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मृतक तथा घाइतेहरूको नेपाली सेनाको गोरखदल गणबाट उद्धार गरिएको छ। दुर्घटनापछि नेपाली सेनाको गोरखदल गणबाट खटिएको … बर्दघाटमा बस–ट्रक ठोक्किँदा हताहती, नेपाली सेनाद्वारा उद्धारRead more
ओली पक्राउको विरोधमा सडक तात्यो : टायर दहन र तोडफोड पुनः सुरु
काठमाडौं, चैत १४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई आज चैत १४ गते बिहानै ०६.३० बजे प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा एमाले निकट विद्यार्थी र युवा संगठनहरू सडकमा उत्रिएका छन्। … ओली पक्राउको विरोधमा सडक तात्यो : टायर दहन र तोडफोड पुनः सुरुRead more
‘क्याबिनेटबाट निर्णय गरेर संसारमा कहीँ पनि पक्राउ गरिन्न’-रमेश लेखक
काठमाडौं, २०८२ चैत १४ गते । भक्तपुरको कटुन्जेस्थित निवासबाट आज २०८२ चैत १४ गते बिहान झिसमिसेमै पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै यसको राजनीतिक र … ‘क्याबिनेटबाट निर्णय गरेर संसारमा कहीँ पनि पक्राउ गरिन्न’-रमेश लेखकRead more
ओली पक्राउपछि सिधै ‘रेड जोन’-अस्पतालमै कडा घेरा, राजनीति थप तात्यो
काठमाडौं, २०८२ चैत १४ गते । भक्तपुरको गुण्डुस्थित निवासबाट आज २०८२ बिहान ०६:१५ बजे पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ। पक्राउपछि सिधै अस्पताल … ओली पक्राउपछि सिधै ‘रेड जोन’-अस्पतालमै कडा घेरा, राजनीति थप तात्योRead more
कार्की आयोगको सिफारिसपछि पूर्व प्रधानमन्त्री ओली पक्राउ
काठमाडौं, चैत १४ गते । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई आज बिहान ०६:१५ बजे भक्तपुरको सूर्यटोल गुन्डुस्थित निवासबाट प्रहरीको ठूलो उपस्थितिमा नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले जनाएको छ। उच्च सुरक्षा स्रोतका अनुसार, … कार्की आयोगको सिफारिसपछि पूर्व प्रधानमन्त्री ओली पक्राउRead more
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ -सत्ता फेरिएसँगै फाइल खुले, अब राजनीतिक कम्पन बढ्ने संकेत
काठमाडौं, चैत १४ गते । सत्ता परिवर्तनसँगै थन्किएका फाइलहरू खुल्न थालेका छन्। त्यसैको पहिलो ठोस संकेतका रूपमा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले जनाएको … पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ -सत्ता फेरिएसँगै फाइल खुले, अब राजनीतिक कम्पन बढ्ने संकेतRead more
जटिल प्रसूति अवस्थामा हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार
को हवाई उद्धार सुर्खेत, चैत्र १३ । दुर्गम हिमाली जिल्ला हुम्लामा जटिल प्रसूति समस्यामा परेकी एक महिलाको नेपाली सेनाले सफलतापूर्वक हवाई उद्धार गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय महिला सशक्तीकरण … जटिल प्रसूति अवस्थामा हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धारRead more
प्नधान मन्त्री बालेन शाह सरकारी निवास बालुवाटार प्रवेश
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री शाहले २०८२ चैत १३ गते शुक्रबार दिउँसो शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार … प्नधान मन्त्री बालेन शाह सरकारी निवास बालुवाटार प्रवेशRead more
अमेरिकाद्वारा नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई
काठमाडौँ, १३ चैत्र : नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि … अमेरिकाद्वारा नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाईRead more




