काठमाडौं । नेकपा एमालेको आन्तरिक राजनीतिमा पेचिलो मोड देखिन थालेको छ । चुनावी पराजयपछि पार्टीभित्र बढेको उकुसमुकुसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा रस्साकस्सी सुरु भएको … बादल रोज्दा नयाँ भुइँचालो ! विशेष महाधिवेशनतिर एमाले ?Read more
Author: साँघु सम्बाददाता
नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितद्वारा शपथ तथा पदबहाली
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज २०८२ चैत २४ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । गभर्नर प्रा.डा. … नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितद्वारा शपथ तथा पदबहालीRead more
कवाडीको एक अर्ब राजस्व असुलीमा छाेरा राेशनकाे अवरोध, बाबु नक्कली नागरिकता कसुरमा पक्राउ
काठमाडौं । नेपालको इतिहासमा डन भन्ने शब्दले चक्रेमिलन, राजु गोर्खाली, दीपक मनाङ्गे, पर्शुराम बस्नेतलाई मात्र जनाउँथ्यो । उनीहरुको काम बेरोजगार युवाहरुलाई बटुलेर हप्ता असुलीदेखि ठेक्कापट्टा … कवाडीको एक अर्ब राजस्व असुलीमा छाेरा राेशनकाे अवरोध, बाबु नक्कली नागरिकता कसुरमा पक्राउRead more
नागरिकता कसुरमा सांसदका मित्र बाबुनन चौधरी कलवार पक्राउ
काठमाडौं । नागरिकता सम्बन्धी कसुर मुद्दामा फरार रहेका बाबुनन चौधरी कलवार पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं … नागरिकता कसुरमा सांसदका मित्र बाबुनन चौधरी कलवार पक्राउRead more
बैंकिङ कसुर मुद्दाका फरार रीता प्रधान पौडेल पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले फरार … बैंकिङ कसुर मुद्दाका फरार रीता प्रधान पौडेल पक्राउRead more
‘डिसहोम अफर’मा चार महिना फ्री भन्दै २९ लाख ठगी गर्ने गिरेाह पक्राउ
काठमाडौं । आफूलाई डिसहोम (Dish Home) का कर्मचारी बताउँदै ग्राहकलाई फोन गरी आकर्षक अफर देखाएर ठगी गर्ने गिरोहका तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका … ‘डिसहोम अफर’मा चार महिना फ्री भन्दै २९ लाख ठगी गर्ने गिरेाह पक्राउRead more
बालेनको पहिलो घण्टीले सबैको सातो लियो,सिंहदरबारको प्रवृत्तिमा अचानक रुपान्तरण
काठमाडौं । लोकतन्त्र र गणतन्त्रको सबैभन्दा बढी स्वाद कसले चाख्यो भन्ने प्रश्न उठ्यो भने उत्तर सीधा सिंहदरबारतिर जान्छ । व्यवस्था बदलियो, सरकार फेरिए, संविधान बन्यो, … बालेनको पहिलो घण्टीले सबैको सातो लियो,सिंहदरबारको प्रवृत्तिमा अचानक रुपान्तरणRead more
आवश्यकता अनुसार अदालत चल्ने बाटो खुल्यो, 🔍 के भन्छ संशोधित नियम ?
काठमाडौं । सर्वोच्च अदालत (तेस्रो संशोधित) नियमावली–२०८२ राजपत्रमा प्रकाशित भएसँगै अदालत सञ्चालन प्रणालीमा लचकता थपिएको छ । २०८२ चैत २३ गते संशोधन गरिएको उक्त नियमावलीले … आवश्यकता अनुसार अदालत चल्ने बाटो खुल्यो, 🔍 के भन्छ संशोधित नियम ?Read more
हेटौंडास्थित राजमार्गमा अव्यवस्थित पार्किङ हटाइयो
हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गमा अव्यवस्थित रूपमा पार्किङ गरी राखिएका सवारी साधनहरू हटाइएको छ। मिति २०८२ चैत २३ गते जिल्ला प्रहरी … हेटौंडास्थित राजमार्गमा अव्यवस्थित पार्किङ हटाइयोRead more
मोडिफाइड बाइकविरुद्ध कडाइ: २५ नियन्त्रणमा
बुटवल । रुपन्देही प्रहरीले ध्वनि प्रदूषण र जोखिमपूर्ण स्टण्ट नियन्त्रण गर्न लक्षित गर्दै सञ्चालन गरेको विशेष अभियान ‘साइलेंट स्ट्रिट्स’ अन्तर्गत २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको … मोडिफाइड बाइकविरुद्ध कडाइ: २५ नियन्त्रणमाRead more




