हेटौँडा । मकवानपुर जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ अन्तर्गत दुई दिनमै ४० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर … मकवानपुरमा प्रहरीको ‘अपरेसन ड्रप’ : अबैध क्रियाकलापमा संलग्न ४० भन्दा बढी व्यक्ति पक्राउRead more
Author: नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम
भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा र भोजपुर जिल्लामा भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत … भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामाRead more
आजको मौसम : पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक … आजको मौसम : पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावनाRead more
एमाले अध्यक्ष ओली र नेता लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ, २३ चैत : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको … एमाले अध्यक्ष ओली र नेता लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेशRead more
लगानीकर्ताले आत्तिनु पर्दैन, नेपालको शेयर बजार पारदर्शी छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इनसाइडर ट्रेडिङ … लगानीकर्ताले आत्तिनु पर्दैन, नेपालको शेयर बजार पारदर्शी छ : अर्थमन्त्री वाग्लेRead more
फेवाताल जग्गा प्रकरण : अध्ययन गर्न बन्यो समिति, सात दिनभित्र प्रतिवेदन बुझाउने
काठमाडौँ । सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति यकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय … फेवाताल जग्गा प्रकरण : अध्ययन गर्न बन्यो समिति, सात दिनभित्र प्रतिवेदन बुझाउनेRead more
अर्थमन्त्रीको आश्वासनपछि नेप्से परिसूचक ८३ अंकले बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ पर्न थालेपछि प्यानिक बनेको शेयर बजारमा अर्थमन्त्री स्वर्णिम वाग्लेको … अर्थमन्त्रीको आश्वासनपछि नेप्से परिसूचक ८३ अंकले बढ्योRead more
कैलालीको चौकीडाँडा–फल्टूडे सडक अलपत्र, ठेकदारले सहमति पालना नगरेको आरोप
धनगढी । कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका जोड्न चौकीडाँडा–फल्टूडे सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोसित बनेका छन् । २०८१ चैतमा निर्माण सम्पन्न हुनुपर्ने सडक एक बर्षसम्म पनि कालोपत्रे नभएपछि स्थानीय आक्रोसित बनेका हुन् … कैलालीको चौकीडाँडा–फल्टूडे सडक अलपत्र, ठेकदारले सहमति पालना नगरेको आरोपRead more
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयमा कारोबार भएको छ । मिति २०८२ … सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?Read more
सर्लाही दु र्घटना प्रकरण : क्षतिपूर्ति लिन परिवार सम्पर्कमा नआएको प्रहरीको दाबी
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित बिर्ता बजारमा भएको सवारी दुर्घटना दुर्घटनामा ज्यान गुमाएकी ६१ वर्षीया शान्ति देवी ठाकुरको परिवारले क्षतिपूर्ति नपाएको गुनासो गरिरहँदा जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने परिवार सम्पर्कमै नआएको दाबी गरेको छ … सर्लाही दु र्घटना प्रकरण : क्षतिपूर्ति लिन परिवार सम्पर्कमा नआएको प्रहरीको दाबीRead more




