काठमाडौं । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ बजे बस्दैछ । शुक्रबार बस्ने बैठकमा महत्वपूर्ण विधेयकहरू टुंग्याउने तयारी गरिएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समय लिएर … लुम्बिनी प्रदेशसभामा आज महत्वपूर्ण विधेयक टुंग्याउने तयारीRead more
Author: नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम
सशस्त्र प्रहरीको कडाइ : सर्लाहीमा ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा
मलंगवा । सर्लाहीमा सशस्त्र प्रहरीले अवैध मदिरा र भन्सार छलीविरुद्ध कारबाहीलाई तीव्र बनाएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको अपरेसनमा ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ भने केही दिनअघि भन्सार छलीका सामानसहित … सशस्त्र प्रहरीको कडाइ : सर्लाहीमा ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमाRead more
भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्रा आजबाट सुरु
काठमाडौं । भक्तपुरमा बिस्का जात्राको भव्य तयारीका साथ आज (शुक्रबार)बाट सुरु भएको छ । आठ दिन नौ रातसम्म मनाइने यो ऐतिहासिक जात्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ । जात्राको पहिलो दिन आज … भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्रा आजबाट सुरुRead more
आजको मौसम : कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ । महशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी … आजको मौसम : कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षाRead more
सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
गोलबजार (सिरहा), २६ चैत : यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख यादवले … सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारीRead more
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको काँधमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि आइपुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा आएको हो । … साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारीRead more
चीनले उपग्रह प्रक्षेपणमा नाटकीय परिवर्तन ल्याउने
एजेन्सी । चीनले उपग्रह प्रक्षेपण क्षेत्रमा नाटकीय परिवर्तन गर्ने लक्ष्य लिएको छ । सामाजिक तथा आर्थिक विकासको लागि भर्खरै जारी गरिएको १५ औं पञ्चवर्षीय योजनामा यस्तो लक्ष्य लिइएको हो । चीनले आगामी पाँच वर्षको लागि … चीनले उपग्रह प्रक्षेपणमा नाटकीय परिवर्तन ल्याउनेRead more
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति आपत्ति जनाएका छन् । उनले अर्को पार्टीलाई समर्थन गरेर सभापति लामिछानेले आफूलाई फोन गरेकोप्रति आपत्ति जनाएका हुन् । … रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्टRead more
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३औँ दिन पछि आज मिति २०८२ चैत २६ गते बिहिबार रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा … पूर्व गृहमन्त्री रमेश लेखक रिहाRead more
टिचिङ अस्पतालमा पनि शनिबार र आइतबार बिदा हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पनि शनिबार र आइतबार बिदा हुने भएको छ । मिति २०८२ चैत २६ गते बिहीबार अस्पतालले एक सूचना प्रकाशित गर्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा … टिचिङ अस्पतालमा पनि शनिबार र आइतबार बिदा हुनेRead more




