रामेछाप । रामेछापको सुनापति गाउँपालिका– १ गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नै नआई भत्किएको छ । संघीय सरकारको बजेट करिब २ करोडको लागतमा निर्माण भएको सो भवन प्रयोगमा नै नआई भत्किएको हो । … सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवनRead more
Author: नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम
रामेछापमा यात्रुवाहक सुमो दु र्घटना, तीन गम्भीरसहित ६ जना घाइते
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा मिति २०८२ चैत ९ गते सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ। खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। … रामेछापमा यात्रुवाहक सुमो दु र्घटना, तीन गम्भीरसहित ६ जना घाइतेRead more
सामरी खोलामा मापदण्ड विपरीत उत्खनन, अनुगमनपछि कारबाहीको तयारी
हेटौंडा । मकवानपुरगढी गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने सामरी खोलामा तोकिएको मापदण्ड विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन भइरहेको गुनासो बढेपछि सरोकारवाला निकायले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् । स्थानीयवासीले लामो समयदेखि एक्स्काभेटर प्रयोग गरी भइरहेको … सामरी खोलामा मापदण्ड विपरीत उत्खनन, अनुगमनपछि कारबाहीको तयारीRead more
नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति २०८२ चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको. दाबी गरेको छ । मिति २०८२ चैत ९ … नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबीRead more
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको ध म्की
काठमाडौं । अमेरिका र इजरायलसँगको द्वन्द्व चौथो हप्तामा प्रवेश गरेसँगै इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने धम्की दिएको छ । इरानी सशस्त्र बलको मुख्यालयले यदि अमेरिकाले इरानको ऊर्जा सुविधाहरूमा … हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको ध म्कीRead more
क्रोएशिया, मालदिभ्सलगायत विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका९७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन … क्रोएशिया, मालदिभ्सलगायत विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउRead more
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
बाजुरा । बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिकाका अधिकांश अन्धकार बस्ती आठ महिना पछि झिलिमिली बनेका छन् । मिति २०८२ साउन २८ गते बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद् युतको नहर बगेपछि यहाँका अधिकांश गाउँ … बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिलीRead more
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन … प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापनRead more
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता शेयरमध्ये … याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुलाRead more
कोशीका विभिन्न क्षेत्रमा योगदान पु-याउने पच्चीस व्यक्तित्व तथा संस्थालाई ‘कोशी एक्सिलेन्स अवार्ड’ ले सम्मान
इटहरी । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु-याउने व्यक्तित्व तथा संस्थाहरूलाई आज कोशी एक्सिलेन्स अवार्डले सम्मान प्रदान गरिएको छ । बीमा, बैंकिङ, शिक्षा, सूचना प्रविधि, उद्यमशीलता, संगीत, स्वास्थ्य, कृषि, खेलकुददेखि पत्रकारितासम्मका विधामा योगदान पु-याउनेहरूलाई सम्मान … कोशीका विभिन्न क्षेत्रमा योगदान पु-याउने पच्चीस व्यक्तित्व तथा संस्थालाई ‘कोशी एक्सिलेन्स अवार्ड’ ले सम्मानRead more




