🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
महासंघको कार्यकारिणी बैठक बैशाख ९ गतेलाई सारियो
Posted in

महासंघको कार्यकारिणी बैठक बैशाख ९ गतेलाई सारियो

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ को कार्यकारिणी समितिको बैठक स्थगित भई नयाँ मिति तय गरिएको छ। महासंघले यसअघि आज शनिबारका लागि कार्यकारिणी समितिको सोह्रौं बैठक आयोजना गर्ने तय गरेको थियो। तर उच्च अदालत पाटन … महासंघको कार्यकारिणी बैठक बैशाख ९ गतेलाई सारियोRead more

राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित
Posted in

राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार चौथो जित दर्ता गरेको छ। मिति २०८२ चैत २७ गते शुक्रबार गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशालामा भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुलाई … राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजितRead more

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर
Posted in

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो । प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी … मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायरRead more

संसारकै कान्छी उपसभामुख बनिन् रुबीकुमारी ठाकुर
Posted in

संसारकै कान्छी उपसभामुख बनिन् रुबीकुमारी ठाकुर

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । मिति २०८२ चैत २७ गते शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई उपसभामुख बनाइयोस् भनेर पेस गरेको प्रस्ताव बहुमतले पारित … संसारकै कान्छी उपसभामुख बनिन् रुबीकुमारी ठाकुरRead more

नक्कली प्लेटमा ‘घुमिरहेका’ सवारी : चार गाडी प्रहरी फन्दामा पर्दा सीमावर्ती नेटवर्कमाथि शंका
Posted in

नक्कली प्लेटमा ‘घुमिरहेका’ सवारी : चार गाडी प्रहरी फन्दामा पर्दा सीमावर्ती नेटवर्कमाथि शंका

इटहरी । कोशी प्रदेशमा नक्कली नम्बर प्लेट जडान गरेर सवारी सञ्चालन गर्ने प्रवृत्ति अझै सक्रिय रहेको संकेत दिँदै इटहरी क्षेत्रमा चार वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको … नक्कली प्लेटमा ‘घुमिरहेका’ सवारी : चार गाडी प्रहरी फन्दामा पर्दा सीमावर्ती नेटवर्कमाथि शंकाRead more

सागर लम्साल हाजिरी जमानीमा रिहा
Posted in

सागर लम्साल हाजिरी जमानीमा रिहा

काठमाडौं । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् । मिति २०८२ चैत २७ गते शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको जिम्मा लगाएको छ । अमेरिका बस्दै आएकी संगम बिष्टले बलेमाथि बलत्कारको … सागर लम्साल हाजिरी जमानीमा रिहाRead more

भदौ २३ र २४ गतेको घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक
Posted in

भदौ २३ र २४ गतेको घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ संज्ञा दिँदै उनले … भदौ २३ र २४ गतेको घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखकRead more

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल
Posted in

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । मिति २०८२ चैत २७ गते शुक्रबार नेपाल चेम्बर … निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेलRead more

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास
Posted in

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

एजेन्सी । हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा तनाव कम गर्ने उद्देश्यले उच्चस्तरीय शान्ति वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू पाकिस्तानको इस्लामाबाद पुग्ने भएका छन् । पाकिस्तानले सुरक्षा र बन्दोबस्तीको तयारीलाई तीव्र पारेको छ … इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयासRead more

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Posted in

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मिति २०८२ चैत २७ गते शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य २ हजार २ सयले बढेर २ लाख ९६ हजार ९ सय … शुक्रबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?Read more