🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण
Posted in

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पदभार ग्रहण गरेका छन् । ज्येष्ठ सदस्य केसीले शपथ लिए लगत्तै संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज केसीलाई राष्ट्रपति … प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहणRead more

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षमा मात्र प्रतिस्पर्धा हुने, अन्य सबै पद निर्विरोध
Posted in

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षमा मात्र प्रतिस्पर्धा हुने, अन्य सबै पद निर्विरोध

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ । अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । संघको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष बाहेकका सबै पदमा एकल उम्मेदवारी … रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षमा मात्र प्रतिस्पर्धा हुने, अन्य सबै पद निर्विरोधRead more

लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल
Posted in

लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ । मिति २०८२ चैत ११ गते बुधबार सामाजिक सञ्जामार्फत साम्बाले अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको … लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफलRead more

ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ
Posted in

ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा … ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथRead more

बाख्रीको मासुलाई खसीको भन्दै बिक्री गर्ने तीन जना व्यापारी पक्राउ
Posted in

बाख्रीको मासुलाई खसीको भन्दै बिक्री गर्ने तीन जना व्यापारी पक्राउ

मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरिरहेको आरोपमा प्रहरीले तीन जना व्यापारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार उपभोक्तालाई झुक्याएर मासु बिक्री भइरहेको सूचनाका आधारमा … बाख्रीको मासुलाई खसीको भन्दै बिक्री गर्ने तीन जना व्यापारी पक्राउRead more

करिब १७१ किलो गाँजासहित २० वर्षीय अक्कल प्रसाद स्याङतान पक्राउ
Posted in

करिब १७१ किलो गाँजासहित २० वर्षीय अक्कल प्रसाद स्याङतान पक्राउ

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जङ्गलको भित्री बाटोबाट करिब १७१ किलो गाँजासहित एकजना प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मिति २०८२ चैत १० गते मंगलबार बिहान लागू औषध गाँजा करिब १७१ किलो … करिब १७१ किलो गाँजासहित २० वर्षीय अक्कल प्रसाद स्याङतान पक्राउRead more

छठ पूजाको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिदै
Posted in

छठ पूजाको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिदै

वीरगन्ज । पर्सा लगायत देशभरि आज छठ पूजाको तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् । हर्ष उल्लासका साथ छठी घाटमा पुगेका व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् । सत्य र अहिंसाप्रति … छठ पूजाको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिदैRead more

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भदौमा गर्न प्रस्ताव
Posted in

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भदौमा गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालका प्रस्ताव गरेका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले कार्यतालिका प्रस्ताव गरेका हुन् । सानेपामा मिति २०८२ चैत १० गते मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा … नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भदौमा गर्न प्रस्तावRead more

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
Posted in

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । जेनजी मुभमेन्ट नेपालले मंगलबार (आज) जारी गरेको प्रेस वक्तव्यमा प्रतिवेदन सार्वजनिक नगर्नु … कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको मागRead more

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र २० देखि ललितपुरमा
Posted in

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र २० देखि ललितपुरमा

काठमाडौं । महिला उद्यमशीलता प्रवर्द्धन तथा सशक्तीकरणलाई लक्षित गर्दै महिला उद्यमी महासंघ नेपालले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ। महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २० देखि २२ गतेसम्म … अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र २० देखि ललितपुरमाRead more