काठमाडौं । ऐतिहासिक सेतो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरू हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ । तीनधारा पाठशालाबाट सुरु हुने रथजात्रा तीन दिनपछि लगन पुगेर सम्पन्न हुन्छ । चैत्र शुक्ल … ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि सुरुRead more
Author: नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
विराटनगर । कोशी प्रदेशमा सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) ले उल्लेखनीय प्रगति हासिल गरेको छ । परियोजनालाई दिगो पर्यटन प्रवर्द्धनमार्फत प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढाइएको छ । पर्यटन, … पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्यRead more
आज देशभर चैते दशैँ मनाइँदै
काठमाडौं । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ … आज देशभर चैते दशैँ मनाइँदैRead more
तोरीबारीमा बसेर डिनर खाने सुन्दर पर्यटकीय गन्तब्य बन्दै चीन
काठमाडौं । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित चोङझाउमा वसन्त ऋतुको पालुवा र फूलहरूको आनन्द लिने एउटा नयाँ र लोकप्रिय तरिका सुरु भएको छ । यहाँका मानिसहरू अहिले पहेंलपुरै फुलेको तोरीबारीको बीचमा बसेर परिवार र साथीभाइसँग खानाको … तोरीबारीमा बसेर डिनर खाने सुन्दर पर्यटकीय गन्तब्य बन्दै चीनRead more
कनकासुन्दरीका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव, बिरामी मर्कामा
मुगु । कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव देखिएको छ । गाउँपालिका–२ स्थित मालिकाबोटा स्वास्थ्य चौकीमा करिब दुई महिनादेखि एन्टिबायोटिकजस्ता महत्वपूर्ण औषधि उपलब्ध नभएको पाइएको हो । स्थानीयका अनुसार मालिकाबोटा स्वास्थ्य चौकीमा एमोक्सिसिलिन, सिप्रोफ्लोक्सासिनलगायत … कनकासुन्दरीका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव, बिरामी मर्कामाRead more
सर्वपक्षीय सहमतिमा संविधान संशोधन गर्ने कांग्रेसको पहल
काठमाडौं । नेपाली कांग्रेका प्रवक्ता देवराज चालिसेले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल अघि बढाइने बताएका छन् । मिति २०८२ चैत ११ गते बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासन र … सर्वपक्षीय सहमतिमा संविधान संशोधन गर्ने कांग्रेसको पहलRead more
सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट
काठमाडौँ, ११ चैत : सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदन/प्रतिवेदनको सङ्ख्या २५ हजार ७२८ र गत आवमा नयाँ दर्ता … सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौटRead more
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ । महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले चैत २ गते राति १ बजेदेखि … इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनीRead more
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो खुशी र गर्व व्यक्त गरेकी छन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण … तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्रीRead more
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
सुर्खेत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनामा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । इनिशा घटनामा जोडिएका सबै तथ्यहरुको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका … इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायोRead more




