रामेछाप । रोशी खोलामा गए राति आएको बाढीका कारण बिपी राजमार्गमा काम गर्दै आएका एक श्रमिकको मृत्यु भएको छ भने ७ जनाको सकुशल उद्धार गरिएको छ । काभ्रेको रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङलाई बाढीले बगाउँदा … रोशी खोलाको बाढीले बगाउँदा बिपी मार्गमा काम गर्ने एक मजदुरको मृ त्यु, ७ जनाको उद्धारRead more
Author: नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम
रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध
रामेछाप । गए राति रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्ग अन्तर्गत निर्माण गरिएको अस्थायी ड्राइभर सनमा ठुलो क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीका कारण काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ आउने–जाने … रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्धRead more
रास्वपाद्वारा निजामती सेवामा राजनीतिक प्रभाव नराख्न आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, आबद्धता वा समर्थन नरहेको स्पष्ट पारेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा यस्तो धारणा सार्वजनिक गरिएको हो । पार्टीले … रास्वपाद्वारा निजामती सेवामा राजनीतिक प्रभाव नराख्न आग्रहRead more
पूर्वप्रधानमन्त्रीद्वय देउवा र ओलीद्वारा नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति तथा शेर बहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)लाई बधाई दिएका छन् । मिति २०८२ चैत १३ गते शुक्रबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई बधाई तथा … पूर्वप्रधानमन्त्रीद्वय देउवा र ओलीद्वारा नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाईRead more
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा … बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छुRead more
बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्री केपी ओली अनुपस्थित
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोहमा … बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्री केपी ओली अनुपस्थितRead more
यस्तो छ, बालेन नेतृत्वको सरकारका १४ जना मन्त्रीहरूको नामावलीसहित मन्त्रालयको विवरण
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मिति २०८२ चैत १३ गते शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)को सिफारिसमा १४ जना मन्त्रीहरुले पद तथा … यस्तो छ, बालेन नेतृत्वको सरकारका १४ जना मन्त्रीहरूको नामावलीसहित मन्त्रालयको विवरणRead more
सडक विभागको लापरवाहीले पत्रकार पौडेल दाजुभाइ घाइते, उपचारको पूर्ण व्यवस्था गर्न महासंघको माग
सर्लाही । महोत्तरीमा सडक विस्तारको क्रममा ढलेको रुखले पत्रकार प्रेमनाथ पौडेल र उनका दाजु घाइते भएका छन्। नेपाल पत्रकार महासंघ सर्लाही शाखाले यस घटनालाई सडक विभागको लापरवाहीका कारण भएको ठहर गर्दै घाइते पत्रकार दाजुभाइको उपचारको … सडक विभागको लापरवाहीले पत्रकार पौडेल दाजुभाइ घाइते, उपचारको पूर्ण व्यवस्था गर्न महासंघको मागRead more
नवनियुक्त प्रधानमन्त्री शाहद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । मिति २०८२ चैत १३ गते शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएका … नवनियुक्त प्रधानमन्त्री शाहद्वारा शपथ ग्रहणRead more
बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता बालेन्द्र साह (बालेन)को महोत्तरीस्थित पुर्खौली गाउँ एकडारामा आज(शुक्रबार)उत्सव मनाइने भएको छ । बालेनले आज प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भएको र यस अवसरमा बालेनको गाउँवासीले खुसीयाली मनाउने … बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइनेRead more




