काठमाडौँ, १७ फागुन (रासस) : नेपाली राजनीतिमा फेरि एकपटक निर्वाचनको सरगर्मी बढेको छ । संवैधानिक व्यवस्थाअनुसार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै छ । यस महाकुम्भलाई केवल सत्ता परिवर्तनको प्राविधिक प्रक्रियाका रूपमा मात्र नभई लोकतन्त्रको … लोकतन्त्रको महाकुम्भ र सचेत मतदाताRead more
Author: Juli Budhathoki
खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै
काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाई आक्रमणमा मारिएको दाबी गरेसँगै इरानका विभिन्न भागमा उत्सव मनाइएको खबरहरु सार्वजनिक भएका छन् । यद्यपि इरानका कुनै पनि आधिकारिक निकायले अझैं सम्म खामेनीको … खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदैRead more
मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ – आयुक्त राणा
काठमाडौँ, १६ फागुन : निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताउनुभएको छ । उहाँले ‘मौनअवधि’ निर्वाचनमा प्रचारप्रसार गरेर थाकेका उम्मेदवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि … मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ – आयुक्त राणाRead more
काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयार
काठमाडौं । पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले सामाजिक सञ्जालमार्फत अफगानिस्तानसँग “खुला युद्ध” सुरु भएको घोषणा गरेका छन् । अल जजीराको रिपोर्टअनुसार शुक्रबार … काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयारRead more
चेतावनी : भ्रष्टाचार रोक्न अब कठोर कदम चाल
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सुशासन र समृद्धि नागरिकको अधिकार : भ्रष्टाचार नियन्त्रणमा बनौं सबै जिम्मेवार’ भन्ने नारासहित ३५औं स्थापना दिवस सम्पन्न गरेको छ । आयोगले ०८२ माघ २८ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा … चेतावनी : भ्रष्टाचार रोक्न अब कठोर कदम चाल Read more
कांग्रेसको आन्तरिक मतभेदलाई म आफैँ पनि रुची लिएर समेट्ने कोसिस गरिरहेको छु : विमलेन्द्र निधी
जनकपुर । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताएका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका नेता निधीले कांग्रेसमा अहिले नयाँ जोश र … कांग्रेसको आन्तरिक मतभेदलाई म आफैँ पनि रुची लिएर समेट्ने कोसिस गरिरहेको छु : विमलेन्द्र निधीRead more
‘फेक रेस्क्यू’मा संलग्न विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुरसहित दुई जना पक्राउ
काठमाडौँ, १३ फागुन : पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र … ‘फेक रेस्क्यू’मा संलग्न विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुरसहित दुई जना पक्राउRead more
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । … सुनको मूल्य स्थिर, चाँदीको बढ्योRead more




