वासिङ्टन, १३ वैशाख (रासस/एएफपी) : इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म यसबारे नसोचेको परिणाम पाएको भन्दै निराशा व्यक्त गर्नुभएको छ । ट्रम्पले इरानमा सत्ता लिने कुनै पनि व्यक्तिसँग सम्झौता गर्न तयार … इरानसँगको युद्ध अन्त्यका लागि गरिएको प्रयासमा अनपेक्षित विकासक्रम : राष्ट्रपति ट्रम्पRead more
प्रमुख समाचार
धौलागिरि आरोहणमा दुर्घटना : घाइते आरोहीको दुई दिनपछि सकुशल उद्धार
म्याग्दी, १३ वैशाख : म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्दार गरिएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको सफल आरोहण … धौलागिरि आरोहणमा दुर्घटना : घाइते आरोहीको दुई दिनपछि सकुशल उद्धारRead more
प्रवेशपत्र नआउँदा जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट बन्चित
जाजरकोट । भोलिदेखि देशैभर सुरु हुन लागेको कक्षा १२ को परीक्षाको पूर्वसन्ध्यामा जाजरकोटका केही विद्यार्थी प्रवेशपत्र नआएका कारण परीक्षाबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । आवश्यक सबै प्रक्रिया पूरा गर्दा पनि प्रवेशपत्र नपाएपछि विद्यार्थी र … प्रवेशपत्र नआउँदा जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट बन्चितRead more
सेनाद्वारा जटिल प्रसूति समस्या भएकी डोल्पाकी महिलाको हवाई उद्धार
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी एक महिलाको हवाई उद्धार गरेको छ। राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालन हुँदै आएको हवाई उद्धार कार्यक्रममार्फत … सेनाद्वारा जटिल प्रसूति समस्या भएकी डोल्पाकी महिलाको हवाई उद्धारRead more
कांग्रेसभित्र हलचल : शेखरले बोलाए बुद्धिजीवी, कोइराला परिवार एउटै कोठामा
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको पछिल्लो राजनीतिक अवस्था र कांग्रेस पार्टीभित्र देखिएका चुनौतीबारे विभिन्न क्षेत्रका बुद्धिजीवी तथा नेताहरूसँग छलफल गर्नुभएको छ। डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा कांग्रेसको आन्तरिक अवस्था, … कांग्रेसभित्र हलचल : शेखरले बोलाए बुद्धिजीवी, कोइराला परिवार एउटै कोठामाRead more
‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक, कलाकारहरुले सुनाए अनुभव
काठमाडौं । गाैंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह–निर्माणमा बनेको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी … ‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक, कलाकारहरुले सुनाए अनुभवRead more
काँग्रेसभित्रको किचलो : संवैधानिक परिषद् अनिर्णयको बन्दी
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको डेढ महिना बितिसक्दा पनि नेपाली काँग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन। पटक–पटक कार्यतालिका सार्वजनिक गरे पनि सहमति जुट्न नसक्दा प्रक्रिया लम्बिँदै गएको हो। ०८२ पुष अन्तिम साता … काँग्रेसभित्रको किचलो : संवैधानिक परिषद् अनिर्णयको बन्दीRead more
सुकुम्बासी व्यवस्थापन अभियानमा : नेपाली सेनाको उपस्थितिले उठायो प्रश्न
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानका लागि थालेको अभियानले अहिले देशव्यापी रूप लिँदै गएको छ। २०८३ वैशाख १२ गतेबाट काठमाडौंबाट सुरु गरिएको सार्वजनिक जग्गा संरक्षण र व्यवस्थापन अभियानले राजधानी मात्र होइन, नेपालभर … सुकुम्बासी व्यवस्थापन अभियानमा : नेपाली सेनाको उपस्थितिले उठायो प्रश्नRead more
आईजीपी कार्कीद्वारा मनोहरा सुकुम्बासी बस्तीमा अनुगमन
काठमाडौं, २०८३ वैशाख १३ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मनोहरा खोलाकिनारस्थित सुकुम्बासी बस्तीको स्थलगत अनुगमन गरेका छन्। वैशाख १३ गते आइतबार गरिएको अनुगमनका क्रममा आईजीपी कार्कीले सुरक्षा अवस्था, बस्ती हटाउने कार्य र … आईजीपी कार्कीद्वारा मनोहरा सुकुम्बासी बस्तीमा अनुगमनRead more
e-GP ठेक्का प्रणालीमा ‘सेटिङ’को जालो : थप दुई ठेकेदार पक्राउ
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको e-Government Procurement System (e-GP) मा अनधिकृत पहुँच पुर्याएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरोले थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान … e-GP ठेक्का प्रणालीमा ‘सेटिङ’को जालो : थप दुई ठेकेदार पक्राउRead more



