काठमाडौँ, २६ चैतः विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका चलचित्र हेर्न … नेपाली चलचित्रका लागि सुखद रह्यो ‘२०८२’ : ‘परान’ सर्वाधिक कमाई गर्न सफल Read more
मनोरञ्जन
‘लालीबजार’ को सम्पूर्ण काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा
काठमाडौं । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ । फिल्म तयार भएसँगै निर्माण कम्पनी षट्कोण आट्र्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको हो … ‘लालीबजार’ को सम्पूर्ण काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणाRead more
एक मुठ्ठी बादल’को टिजर र गीत सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा महिला नेतृत्वमा निर्माण भएको अन्तर्राष्ट्रिय सह–निर्माण फिल्म ‘एक मुठ्ठी बादल’को टिजर र गीत सार्वजनिक गरिएको छ। अधिकांश महिला प्राविधिक तथा सिर्जनात्मक टिमले तयार पारेको यो फिल्मलाई नेपाली फिल्म उद्योगमा नयाँ … एक मुठ्ठी बादल’को टिजर र गीत सार्वजनिकRead more
चलचित्र विकास बोर्डमा आर्थिक अनियमितता नभएको अध्यक्ष डिसीको दाबी
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले कार्यभार सम्हालेदेखि बोर्डको काम प्रभावकारी र छिटो हुने गरेको बताएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले बोर्डमा सेवाग्राहीका कामहरू छोटो समयमै सम्पन्न हुने गरेको दाबी … चलचित्र विकास बोर्डमा आर्थिक अनियमितता नभएको अध्यक्ष डिसीको दाबीRead more
ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’ को पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो । आगामी वर्षको जेठ १५ … ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’ को पोस्टर सार्वजनिकRead more
चलचित्र विधेयक २०८१ : हात्ती आयो ! हात्ती आयो ! फुस्सा !!
चलचित्र विधेयक–२०८१ ले हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखानलाई पुनःपुष्टि गरिदिएको छ । २०२६ सालको ऐन, ०५७ सालको नियमावली तथा ०७२ सालको निर्देशिकाको बैशाखी टेकेर नेपालको छायांकनको क्षेत्र यहाँसम्म जसोतसो लरखराउँदै हिडिरहेकै थियो । … चलचित्र विधेयक २०८१ : हात्ती आयो ! हात्ती आयो ! फुस्सा !!Read more
साहसिक पर्यटन : कालीगण्डकीमा ‘र्याफ्टिङ’ सञ्चालन
म्याग्दी, १५ चैत : पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्याफ्टिङ’ सुरु गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा … साहसिक पर्यटन : कालीगण्डकीमा ‘र्याफ्टिङ’ सञ्चालनRead more
संघर्ष, सम्भावना र रंगकर्मीको सपना,महिला रंगकर्मीको अनुभव कस्तो छ ?
काठमाडौं । आज विश्व रंगमञ्च दिवस । समाजका विकृति–विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ … संघर्ष, सम्भावना र रंगकर्मीको सपना,महिला रंगकर्मीको अनुभव कस्तो छ ?Read more
तोरीबारीमा बसेर डिनर खाने सुन्दर पर्यटकीय गन्तब्य बन्दै चीन
काठमाडौं । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित चोङझाउमा वसन्त ऋतुको पालुवा र फूलहरूको आनन्द लिने एउटा नयाँ र लोकप्रिय तरिका सुरु भएको छ । यहाँका मानिसहरू अहिले पहेंलपुरै फुलेको तोरीबारीको बीचमा बसेर परिवार र साथीभाइसँग खानाको … तोरीबारीमा बसेर डिनर खाने सुन्दर पर्यटकीय गन्तब्य बन्दै चीनRead more
वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
अर्घाखाँची, ७ चैत : नेपाली लोकसङ्गीतमा मौलिक स्वाद र सांस्कृतिक सम्मिश्रण प्रस्तुत गर्दै आएका गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ गीत बजारमा आएको छ । मगर र गुरुङ समुदायको सांस्कृतिक मिठासलाई एउटै … वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमाRead more



