• मंगलबार-पौष-२-२०८१

लगातार घटेको सेयर बजार सामान्य अंकले बढ्यो

 

काठमाडौं ।  मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकले बढेको छ ।


यस अघिका कारोबार लगातार घटेको भए पनि मंगलबार भने करिब ३ अंकले बढेको हो । 


धितोबोर्डका अनुसार न्यून अंकले बजार बढ्दा परिसूचक २६३३.८७ बिन्दुमा अडिएको छ ।

 

मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ । साथै, मंगलबार १० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
 

प्रतिकृया दिनुहोस