नेकपा एसको निष्कर्षः कुनै पार्टीसँग तत्काल एकता गरिँदैन
काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने निष्कर्ष निकालेको छ ।
गत मंसीर २६ देखी जारी स्थायी समिति बैठक समापनको दिन तत्काल कुनै पार्टीसँग एकता नगर्ने निष्कर्ष निकाले हो । साथै, आगामी निर्वाचन पनि गठबन्धन नगरी एक्लै लडने निष्कर्ष निकालेको हो ।
बैठक पछि उपाध्यक्ष जगन्नाथ खतिवडाले भने, ‘तत्काल कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता गर्ने सम्भावना नरहेको बैठकले गरेको छ ।’ यद्दपी, बामपन्थी दलसँग विभिन्न एजेण्डाको आधारमा सहकार्य गर्न सकिने बिकल्प भने खुल्ला राखेको छ । यसबिचमा पार्टीले शुद्दीकरण अभियान सञ्चालन गर्नेछ ।
जनसंघर्षबाट पार्टी निर्माणमा लाग्न गाउँ फर्किने अभियान अब पार्टी लाग्ने उनले जनाएका छन ।

प्रतिकृया दिनुहोस