• मंगलबार-चैत-५-२०८१

कमल थापाले बोलाए आकस्मिक बैठक, सिफलमा जारी

 

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको बैठक जारी रहेको छ ।

 

महामन्त्री राजाराम बर्तौलाका अनुसार आज साँझ  केन्द्रीय कार्य सम्पादन समितिको बैठक पार्टी केन्द्रिय कार्यालय सिफलमा जारी रहेको हो ।


राजावादी आन्दोलन चर्किरहेको बेला अचानक बिबाद देखा परिरहेको बेला यो बैठक बसको हो ।

प्रतिकृया दिनुहोस