• शुक्रबार-माघ-१८-२०८१

२० हजार धरौटी तिरेर रिहाइ हुँदै आशिका तामाङ

 

काठमाडौं । आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

 

भक्तपुर जिल्ला अदालतले आज उनलाइ २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।

 


आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।
 

प्रतिकृया दिनुहोस