• शुक्रबार-माघ-१८-२०८१

प्रहरी प्रमुख बसन्तराज कुँवर माथि छानबिन हुनुपर्छः लिङ्देन

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख माथि छानबिन हुनुपर्ने बताएका छन ।

 

संसदको हिउँदे अधिवेसनको पहिलो दिन संबोधन गर्दै अध्यक्ष लिङदेन प्रहरी प्रमुख बसन्तराज कुँवर माथि छानबिन गर्नु पर्ने माग गरेका हुन् ।
 

‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछाने माथि मुद्दा परेको छैन भन्नु भयो, अहिले फेरि उहाँको नेतृत्वमा रबि लामिछाने माथि मुद्दा चलाउने काम उहाँ माताहातवाटै भयो, त्यसैले उनी माथि छानबिन हुनुपर्छ’ उनले भने ।

प्रतिकृया दिनुहोस