• शनिबार-श्रावण-१२-२०८१

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

 

काठमाडौ, २ असोज । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर १४२ रुपैयाँ ५० पैसामा काराेबार गर्न सकिनेछ ।

 

अस्ट्रेलियन डलर एकको खरिद दर ८५.६२ रुपैयाँ रहदाँ बिक्री दर ८६.१ रुपैयाँ पुगेकाे छ भने क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८७ पैसा तथा बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९० पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसामा खरिदबिक्री हुनेछ ।


जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसा र दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर  १० रूपैयाँ ७ पैसामा काराेबार हुनेछ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६० रुपैयाँ कायम गरिदा मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँमा काराेबारकाे अनुमति दिएकाे छ ।

 

साथै, कुवेतL दिनार १ को खरिदमूल्य ४३०.४१ पैसा  विक्रीदर ४३२.३५ पैसा कायम भएकाे छ ।

 

 

 


 

प्रतिकृया दिनुहोस