• आइतबार-असोज-२०-२०८१

ए डिभिजन लिगमा तीन खेल हुँदै

काठमाडौं, २० फागुन । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।

 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगाशालामा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ ।

 

जसअनुसार दिउँसो साँढे २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा आमनेसामने हुनेछन् भने सोही स्थानमा मन्च्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल युथ क्लबसँग भिडने छ । यो खेल भने ५ः ३० मा सुरु हुनेछ ।

 

उता, अपरान्ह साढे २ बजे ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन ।
 

प्रतिकृया दिनुहोस