• सोमबार-बैशाख-१५-२०८२

साताको पहिलो दिन सेयर र कारोबार दुवैमा वृद्धि

 

काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले बढेको छ। आइतवार नेप्से परिसुचक आज ३.५८ अङ्कले बढेको हो । जसअनुसार २६६१. ६० विन्दुमा पुगेर कारोबार रोकिएको छ ।


आज नेप्सेमा बृद्दी भएसँगै कारोबार रकम पनि बढेको छ । आज ३ सय १४ वटा कम्पनीका २ करोड ८४ लाख कित्ता शेयर खरिद बिक्री भएका थिए । जसवाट १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १४४ रूपैयाँ बराबरकाे कारोबार भएको छ।

 

गत बिहीवार ७ अर्ब ८७ करोडको कारोबार भएको थियो ।
 

प्रतिकृया दिनुहोस