• मंगलबार-चैत-१९-२०८१

प्रतिनिधिसभा ४ बजेका लागि सर्यो

 

काठमाडौं। प्रतिनिधिसभाको बैठक फेरी सरेको छ ।

 

बिहान ११ बजे बोलाईएको बैठक सुचारू भए लगतै १५ मिनेटका लागि स्थगित भएको बैठक ३:३० बजेका लागि तय गरिएको भएपनि अहिले फेरी अर्को सुचना टाँस गरि दिऊँसो ४:०० बजेसम्मका लागि सारिएको हो। 

प्रतिकृया दिनुहोस