दिपक बोहोराको निधनमा संसदवाट शोक प्रस्ताव पारित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दिपक बोहराको निधनमा संसद्बाट शोक प्रस्ताव पारित भएको छ ।
मंगलबार ढिलो गरी बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए । उनको आज बिहान उपचारको क्रममा ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो ।
उनको पार्थिव शरिर अब उनको गृह नगर भैरहवा लगिदैँछ ।

प्रतिकृया दिनुहोस