काठमाडौं, १२ चैत्र । नेपाली बजारमा मंगलबार सुनको भाउ २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार पनि चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ । सोमबार पनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस