• बुधबार-फाल्गुण-२८-२०८१

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

 

काठमाडौँ  । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

 

आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस