अखिल क्रान्तिकारी मतगणना अनिश्चित
काठमाडौ । अखिल क्रान्तिकारीको मत गणनामा अनिश्वित कालका स्थगित भएको छ ।
मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको थियो तर थप निर्णय नभए पछि अनिश्चितकालका लागि स्थगित भएको हो ।
माघ १२ गते शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरे पछि अहिले मतगणना रोकिएको हो ।
निर्वाचन समितिका अनुसार बिबाद मिलाउने प्रयास जारी राखिएको छ ।
खासमा अध्यक्षका उम्मेदवारमा मध्य एक विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने जनाए पनि अर्का उम्मेदवार उपदेश यादव पक्षले भने असहमति जनाएको छ ।
अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन् ।

प्रतिकृया दिनुहोस