• मंगलबार-माघ-१५-२०८१

एमालेले बोलायो संसदीय दलको बैठक

 

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसदको अधिवेसन सुरू हुनु ३ दिन अघि अर्थात आगामी माघ १५ गतेका लागि दलको बैठक बोलाएको हो ।\

 

राष्ट्रपति रामचन्द्र पौडेललले संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाईएको छ । संसदमा पार्टीका सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।

प्रतिकृया दिनुहोस