जेसिबीको ठक्करबाट नागार्जुनमा बालिकाको मृ त्यु
काठमाडौँ, २६ पुस : नागार्जुन नगरपालिका–६ ह्वाइट गुम्बा नजिकै बा२क ६०८८ नम्बरको जेसिबीको ठक्करबाट आज सोही ठाउँकी ११ वर्षीया अनुषा तामाङको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी अनुषाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जेसिबी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
---
2023-08-20-10-08-33.2024-09-24-08-09-12.jpeg)
काठमाडौँ, २६ पुस : नागार्जुन नगरपालिका–६ ह्वाइट गुम्बा नजिकै बा२क ६०८८ नम्बरको जेसिबीको ठक्करबाट आज सोही ठाउँकी ११ वर्षीया अनुषा तामाङको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी अनुषाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जेसिबी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
---
प्रतिकृया दिनुहोस