आजको राशिफल: २०८१ कार्तिक २९ गते बिहीबार
आज नेपालमा सूर्योदय बिहान ०६:२३ बजे, सूर्यास्त साँझ ०५:१२ बजे हुनेछ।
आजको राशिफल बि.सं. २०८१ कार्तिक २९ गते बिहीबार
ई.सं. २०२४ नोभेम्बर १४
नेपाल सम्बत ११४५
कछलाथ्व त्रयोदशी, कालयुक्त नाम संवत्सर
सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक शुक्ल त्रयोदशी
चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, सिद्ध्रि योग, तैतल करण।
आज जन्म लिने बच्चा मेष राशीको हुनेछ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ। आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६:२३ बजे देखि ०७:४४ बजे सम्म छ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ। ठाउँ अनुसार समय, तिथि, नक्षत्र आदि में पनि अन्तर हुन सक्छ। आज विश्व मधुमेह दिवस रहेको छ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको मनोबल उच्च हुनेछ। पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्नेछ र मन प्रफुल्लित हुनेछ। रूप र व्यक्तित्वमा निखार आउने समय हो। व्यवहारिक र लचिलो बन्नु लाभकारी हुनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ, तर तपाईंले सहज रूपमा परिस्थितिलाई सुल्झाउन सक्नुहुनेछ। कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण हुनेछ। आर्थिक मन्दीका बाबजुद नयाँ रणनीतिहरू अपनाएर सफलता प्राप्त गर्न सक्नुहुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिनमा राखनधारणप्रति सचेत हुनुहोस्। घरमा नयाँ मानिसको आगमन भएमा सतर्कता अपनाउनु आवश्यक छ। मनको हठ र कुण्ठामा भुल्न सक्नुहुन्छ, तर पढाइमा ध्यान दिनुहोस्। खर्चको स्तरमा वृद्धि हुनसक्छ, त्यसैले नजिकका व्यक्तिहरूसँग कारोबार गर्दा सावधानी अपनाउनुहोस्, अन्यथा आर्थिक क्षति हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरूको साथले व्यक्तित्व विकास र नयाँ अवसरहरू दिलाउन सक्छ। यदि तपाईं सहकर्मी वा सहपाठीसँग प्रेम सम्बन्धमा हुनुहुन्छ भने आज विशेष दिन बन्न सक्छ। कामको चापबाट फुर्सद पाइने समय छ, तर बेकारको काममा लाग्दा इज्जतमा दाग लाग्न सक्छ, त्यसैले सचेत रहनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लेखन, प्रकाशन, परामर्श, वकालत, कम्प्युटरसम्बद्ध काम, शेयर मार्केट र वाणीप्रधान कामबाट फाइदा मिल्नेछ। दाम्पत्य जीवन र पारिवारिक जीवन सुखमय रहनेछ। मिहिनेतका साथ काम गर्दा कुनै परीक्षा वा प्रतिस्पर्धामा सफलता मिल्नेछ। काममा प्रगति र सफलताका नयाँ अवसरहरू मिल्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले साथ दिने समय हो। यदि तपाईंको प्रभाव बलियो बनाउन चाहनुहुन्छ भने आफ्नो प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहित गर्नुहोस्। नयाँ जिम्मेवारी प्राप्त गर्न सकिन्छ। पारिवारिक बाध्यतामा व्यस्त हुनुहुन्छ भने पनि अचानक पार्टनरसँगको भेटले मन प्रफुल्लित बनाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महत्त्वपूर्ण काममा आफ्नै उपस्थितिमा मात्र ध्यान दिनुहोस्। कागजपत्रमा सहीछाप गर्दा मात्र काम सफल हुनेछ, अन्यथा समस्या आउन सक्छ। परिवार र साथीहरूसँगको भावनात्मक सम्बन्धमा तनाव र चिडचिडेपना बढ्न सक्छ। सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ, तर स्वास्थ्यका लागि सावधानी अपनाउनुहोस्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सुखमा कमी छैन। आजको दिन वैवाहिक सम्बन्धका सुमधुर पलहरूलाई सम्झनुहोस्। यदि तपाईं कला वा अभिनय क्षेत्रमा रुचि राख्नुहुन्छ भने सोचिएको कुरा लेख्न सुरु गर्नुहोस्, भविष्यमा सफलता मिल्नेछ। विवाहयोग्य उमेरका व्यक्तिहरूलाई आकर्षण बढ्न सक्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भेटघाट र मिलनको समय हो, तर मानसिक उलझन र चिडचिडेपन बढ्न सक्छ, त्यसैले बेकारका कुरा र हाँसोको स्थितिमा नियन्त्रण गर्नु आवश्यक छ। तपाईंको व्यक्तित्व विकासका लागि राम्रो अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा चुनौती र सङ्घर्षको सामना गर्नु पर्नेछ, तर आर्थिक अवसरहरू बढ्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धेरैजनासँग मिलेर काम गर्दा परिणाम भनेको जति सोच्नुभयो त्यति शीघ्र नहुन सक्छ। आत्मविश्वासले तपाईंलाई थप सफलता दिलाउनेछ। शिक्षाक्षेत्र, आर्थिक कारोबार र गहना व्यापारीहरूका लागि अनुकूल दिन हो। पारिवारिक सुख र वृद्धवृद्धाको आशीर्वाद प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्यान र मेहनतको राम्रो परिणाम मिल्नेछ। कार्यक्षेत्र र पारिवारिक समस्यामा सन्तुलन राख्नु आवश्यक छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता मिल्नेछ। घरपरिवारका सदस्य र नातागोताको भावनामा ध्यान दिनुहोस् र त्यसबाट सन्तुष्टि प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतको राम्रो नतिजा प्राप्त हुनेछ। उच्च शिक्षा र करियर परिवर्तनको विषयमा सोच्नुहोस्। सहकर्मीहरूको भावना बुझ्नाले पुराना समस्याहरू समाधान गर्न मद्दत पुर्याउनेछ। सामाजिक कार्यमा सक्रिय हुँदा काममा बाधा पुग्न सक्छ, त्यसैले सन्तुलन राख्नुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रचनात्मक कार्यमा सफलता मिल्नेछ। असत्य बोल्ने व्यक्तिहरूसँग बिचार गर्दा सतर्क रहनुहोस्। नयाँ परियोजनामा काम शुरू गर्न अनुकूल समय हो। सामाजिक गतिविधिमा सक्रिय हुँदा नयाँ विचार र योजनाहरू प्राप्त हुनेछन्।
(स्रोत: ज्यो.पं. हरिप्रसाद भण्डारी, वरिष्ठ ज्योतिष एवं वास्तुविद, सम्पर्क नं. ९७७–९८४२२१९७३५)

प्रतिकृया दिनुहोस