नेप्सेमा १४ अंकको गिरावट
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो ।
आज गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको को शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सबैभन्दा बढी ४.९० प्रतिशतले घटेको छ । त्यस्तै आज सबैभन्दा सीइबीडी हाइड्रोको ३४ करोड १७ लाख ९७ हजार बराबरको कारोबार भएको छ भने हिमालय उर्जा विकासको सबै भन्दा बढी ६ लाख ९७ हजार ९१६ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस