• शनिबार-कार्तिक-३-२०८१

गाजा पट्टी : इजरायली हमलाबाट मृ त्यु हुने प्यालेस्टिनीको संख्या ४२ ह जार पाँचसय पुग्यो

 

एजेन्सी । गाजा पट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुगेको छ ।


पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको जनाइएको छ । पछिल्लो पटक जबलिया शिविरमा इजरायले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।


२०२३ अक्टोबर यता प्यालेस्टाइन–इजरायली द्वन्द्वमा १० हजार बढी घाइते भएका छन् । 
 

प्रतिकृया दिनुहोस