• मंगलबार-असोज-२२-२०८१

सिकाली जात्रामा नृत्य प्रस्तुत गर्दै देवगण (तस्बिरसहित)


ललितपुर महानगरपालिका–२१ स्थित खोकनामा हरेक वर्ष मनाइने सिकाली जात्रा मङ्गलबार नृत्य प्रस्तुत गर्दै देवगण । दसैँको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि सुरु हुने यो जात्रा मङ्गलबार सिकाली चौरमा नचाइँदै छ । सिकाली जात्रामा काली, विष्णु, भैरव, महादेव, रुद्रायणी, गणेश, हनुमान, कुमार, ब्रह्मा, इन्द्रायणी, महाकाली, कुमारी र वाराही देवगणका रूपमा छन् भने विभिन्न बाजागाजा बजाउनेहरू सयौँको सङ्ख्यामा छन् । यहाँका स्थानीय बासिन्दाद्वारा दसैँ पर्व मनाउदैनन् ।

 

तस्बिरहरु ः

ललितपुर महानगरपालिका–२१ खोकनास्थित हरेक वर्ष मनाइने सिकाली देवगण जात्रामा नृत्य प्रस्तुत गर्दै गणेश । घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि सुरु हुने यो जात्रा मङ्गलबार सिकाली चौरमा नचाइँदै । 

 

 

ललितपुर महानगरपालिका–२१ स्थित खोकनामा हरेक वर्ष मनाइने सिकाली देवगणको जात्रामा नृत्य प्रस्तुत गर्दै हनुमान । सिकाली जात्रामा काली, विष्णु, भैरव, महादेव, रुद्रायणी, गणेश, हनुमान, कुमार, ब्रह्मा, इन्द्रायणी, महाकाली, कुमारी र वाराही देवगणका रूपमा छन् भने विभिन्न बाजा गाजा बजाउनेहरू सयौँको सङ्ख्यामा छन् ।

 

ललितपुर महानगरपालिका–२१ खोकनास्थित हरेक वर्ष मनाइने सिकाली जात्रामा नृत्य प्रस्तुत गर्दै देवगण । 

 

ललितपुर महानगरपालिका–२१ खोकनास्थित हरेक वर्ष मनाइने सिकाली जात्रामा नृत्य प्रस्तुत गर्दै देवगण ।

 

ललितपुर महानगरपालिका–२१ खोकनास्थित हरेक वर्ष मनाइने सिकाली जात्रामा नृत्य प्रस्तुत गर्दै वाराही ।

ललितपुर महानगरपालिका–२१ खोकनास्थित हरेक वर्ष मनाइने सिकाली देवगण जात्रामा पूजाका सामग्री लिएर सहभागी स्थानीय महिला । 

 

तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रतिकृया दिनुहोस