• आइतबार-बैशाख-१६-२०८१

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर(सूचीसहित)

 

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

 

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर  १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । हिजो बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको थियो ।

 

युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ भने हिजो बिहीबार युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको थियो ।


त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०८ पैसा र बिक्री दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ । बिहीबार भने एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा रहेको थियो ।

 

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको छ भने हिजो बिहीबार एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको थियो राष्ट्र बैंकले जनाएको छ ।

 

 

नेपाल राष्ट्र बैंकद्वारा तोकिएको आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ः

प्रतिकृया दिनुहोस