• शनिबार-श्रावण-१२-२०८१

अज्ञात समूहद्वारा मन्दिर तोडफोड

दार्चुला, २९ माघ । दार्चुलाको एक मन्दिरमा अज्ञात समूहले तोडफोड गरेका छन्  ।

 

मार्मा गाउँपालिका ३, स्थित लटिनाथ मन्दिरमा २०८० माघ २८ गते राति अज्ञात समूहले मन्दिरको घन्टीसहित शिलालेख तोडफोड गरेका छन् ।

 

तोडफोड गर्ने समूह भने अझै पत्ता लाग्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस